दफा १५
कार्गो बूक
५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएको वा माल ढुवानी गर्ने प्रत्येक नेपाली
पानी जहाजले तोकिएबमोजिमको कार्गो बूक राख्नु पर्छ । त्यस्तो कार्गो बूकमा सो पानी जहाजमा
लादिएको माल सम्बन्धी विवरण खासगरी मालको किसिम र परिमाण सम्बन्धी विवरण र कहाँ
कसरी लादिएको भन्ने कुरा समेत लेखिनेछ ।